Franz Kafka’s seminal tale of transformation, reimagined in an illustrated Nepali edition. Author introduction and translation by Ram C. Khatri.

FOR NEPALI MARKET WITH HARD COVER EDITION

मेटामोर्फसिस

काफ्का भनेको 'द मेटामोर्फसिस', 'द मेटामोर्फसिस' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक‍ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । यसको नेपालीमा अनुवाद सहज र सुरूचिपूर्ण रूपमा गरिएको छ ।
सरूभक्त, बेस्टसेलिङ्ग लेखक

Page 122 | ISBN (P) 978-1087987637 | Illustrations: 85 | Trim 6in X 9in
FOR INTERNATIONAL MARKET WITH ILLUSTRATED EDITION

फ्रान्ज काफ्काको बहुचर्चित उपन्यासिकको 'स्याम्पल च्याप्टर' डाउनलोड गरेर पढ्न सक्नुहुनेछ । आकर्षक चित्रसहितको अन्तर्राष्ट्रिय संस्करण बजारमा उपलब्ध छ।

Claim Your Illustrated Excerpt For FREE and Get Updates!

प्रतिक्रियाको लागि वा पुस्तक सीधै यो वेबसाइटबाट किन्न [email protected] मा ईमेल गर्नुहोस् ।

अनौठो सपनाबाट एकाबिहानै ओछ्‌यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो  । तत्पश्‍चात् उसले आफ्नो ‘घुमुवा विक्रेता’ पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ । फ्रान्ज काफ्काको ‘द मेटामोर्फसिस’ विश्‍वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।

पेस युनिभर्सिटी, न्युयोर्कबाट पुस्तक ‘प्रकाशन’मा एम. एस. र त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट अङ्ग्रेजी साहित्यमा एम. ए. गरेका रामचन्द्र के.सी.का नेपाली र अङ्ग्रेजी भाषामा अनूदित पुस्तकहरू प्रकाशित छन् । विभिन्न प्रकाशन संस्थामा एडुकेसनल कन्टेन्ट म्यानेजर र म्यानेजिङ एडिटरका रूपमा काम गरिसकेका उनी विभिन्न प्रकाशन प्रोजेक्टमा संग्लग्न छन् । ‘मेटामोर्फसिस’ (नेपाली भाषामा अनूदित) र जस्टिस (अंग्रेजी ग्राफिक उपन्यास) उनका पछिल्ला कृति हुन् ।

FIND HIM ON

SHARE THIS PAGE

Share on facebook
Share on twitter
Share on linkedin
Share on email
Scroll to Top

THANKS FOR SIGNING UP!

DOWNLOAD YOUR

BUY THE FULL VERSION